६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेह्रथुमको चुनावी महासंग्राम,सिता गुरुङकाे दाेस्राे प्रयासले सफलता पाउला?

काठमाडौं,एकमात्र प्रतिनिधि सभाकाे सिट रहेकाे प्रदेश१ कै सबैभन्दा सानाे जिल्ला तेह्रथुममा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा समानुपातिक संविधानसभा सदस्य सीता गुरुङ २०७४ पछि दाेस्राेपटक संसद प्रवेशकाे लागि चुनावी महासंग्राममा नेकपा एमालेका विजय सुब्बासँग भिड्दै हुनुहुन्छ। २०७४ मा संयुक्त वाम गठबन्धन विरुद्ध थाेरै मतले पराजित हुनुभएको गुरुङ यसपटक साे हार टार्न लाेकतान्त्रिक वाम गठबन्धनका नेकपा माओवादी…