२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हट्याे महाेत्तरीमा कफ्र्यु,८बुदे सहमति भयाे।



काठमाडौं,हिजाेेेे साँझ ४:००बजेदेखि महाेत्तरी भंगाहा नगरपालिका वडा नं ८ पररियामा लागेकाे कफ्र्यु जिल्ला प्रशाशन कार्यालय जलेश्वरमा आज विहान ८ बुदे सहमति पछि हटाइएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीेले बताउनुभयो ।

हिन्दू बाहिनी सेना सम्राट द्वारा छठकाे अवसरमा कलश तथा झन्डा यात्राकाे क्रममा झडप हुदा १५ जना घाइते हुनुकाे साथै विहिवार ४:०० बजेबाट कर्फ्यु लगाइएकाे थियाे।

सहमतिमा धनजनको क्षति संकलन गरि क्षतिपूर्तिको लागी सिफारिस गर्ने,घाइतेको उपचार गर्ने,घटनामा संलग्न दाेेषीलाई कारवाही गर्ने,सद्भाव र्र्यााली निकाल्ने जस्ता बुदाँहरु छन्।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : ५६ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण