२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हट्याे महाेत्तरीमा कफ्र्यु,८बुदे सहमति भयाे।



काठमाडौं,हिजाेेेे साँझ ४:००बजेदेखि महाेत्तरी भंगाहा नगरपालिका वडा नं ८ पररियामा लागेकाे कफ्र्यु जिल्ला प्रशाशन कार्यालय जलेश्वरमा आज विहान ८ बुदे सहमति पछि हटाइएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीेले बताउनुभयो ।

हिन्दू बाहिनी सेना सम्राट द्वारा छठकाे अवसरमा कलश तथा झन्डा यात्राकाे क्रममा झडप हुदा १५ जना घाइते हुनुकाे साथै विहिवार ४:०० बजेबाट कर्फ्यु लगाइएकाे थियाे।

सहमतिमा धनजनको क्षति संकलन गरि क्षतिपूर्तिको लागी सिफारिस गर्ने,घाइतेको उपचार गर्ने,घटनामा संलग्न दाेेषीलाई कारवाही गर्ने,सद्भाव र्र्यााली निकाल्ने जस्ता बुदाँहरु छन्।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : ५६ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा