६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मिक्लाजुङका मुस्कान राई भ्वाइस अफ नेपालकाे अर्काे पाँचथरे दावेदार



काठमाडाै,रियालिटी फ्रेन्चाइज शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे एपिसाेड १४ बाट नकआउट चरणमा पुगेका पाँचथरे गायक मिक्लाजुङका मुस्कान राई सुन्दर गला र माझीएकाे स्वरकाे कारण आफुलाई भ्वाइसका दाबेदारकाे रुपमा उभ्याएका छन्।

टिम राजेशबाट”रिसायाै कि…”बाेलकाे गीतबाट अर्का पाँचथरे गायिका प्रितिका बेघासङ्गकाे ब्याटल जितेका पाँचथरे गायककै सवल पक्ष भनेकाे लामाे समयदेखिकाे सङ्गितमा लगानी र समर्पण हाे।राजधानीका कैयन रेकर्डिङ स्टुडियाेहरुमा मुस्कान राईकाे सुर र सरगमकाे रेकर्डिङ र एरेन्जिङ तथा मिक्सिङ जस्ता प्राविधिक पक्षहरु देखिन्छ,सुनिन्छ।

“गहकिलाे शब्दहरुलाई, सुन्दर कम्पाेजिशनलाई उत्तिकै ओजपूर्ण प्राविधिक पाटाेबाट सिगारेर दर्शक श्राेताहरुकाे कानकानमा पुर्याउने महत्वपूर्ण शिल्पी मुस्कानले सङ्गीतलाई चिनेकाे छ ,बुझेकाे छ, फलतः उसकाे भ्वाइसमा दाबेदारिता बलियाे रहेकाे छ” पाँचथरे गितकार तथा लेखक मनु याेङहाङले हिलिहाङ डटकमलाई बताउनु भयाे।उहाँले थप्नु भयाे “सुगम सङ्गितमा मात्र हाेइन मुस्कानले लाेक,पप,रक,राष्ट्रिय सबै विधाका गीतहरु उत्तिकै जाेडदार रुपमा गाउन सक्छ”।

गायक मुस्कान राईलाई बधाई तथा सफलताकाे शुभकामना !

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : ५९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज