खेसेहाङ लिम्बू ,सुभाङ,२६ भदौ ,गाउँपालिका केन्द्र पन्चमी र सल्लेरी जाेड्ने पाँचथरका हिलिहाङ गाउँपालिकाकाे सल्लेरी सुभाङ सडककाे समयमा नै मर्मत नहुँदा सुभाङ क्षेत्रका जनताहरुले कन्तविजाेग र सास्ती खेप्नुपरेको छ।हिलिहाङ -७ र हिलिहाङ -५ का जनताहरुकाे दैनिक जीवनयापनकाे आधार मानिएकाे साे ग्रामीण सडककाे निम्ति केन्द्रीय र प्रदेशस्तरिय बजेट विनियोजन भएकोले स्तराेन्नती गरिएकाे थियो । सिङ्गो गाउँपालिकामा एकलौटी…