नाेगेनहाङ लिम्बू /काठमाडौ ,३असाेज,बंगलादेशले नेपाललाई ३-१ले हराउदै साफ च्याम्पियन बनेपछि नेपाली फुटबलका राष्ट्रिय मुख्य प्रशिक्षक कुमार थापाले राजिनामा घाेषणा गरेका छन्।७ हप्ताको प्रशिक्षणमा आफुले सकेकाे गरेकाे तर उपाधी दिलाउन नसकेको र नेपाललाई भाग्यले साथ नदिएको बताए । उता प्रशिक्षकले राजिनामा घाेषणा गरेसंगै राष्ट्रिय टिमका तीन खेलाडीहरुले सन्यासकाे घाेषणा गरेका छन्।यसरी सन्यास लिनेहरुमा डिफेन्डर पुनम जर्घा…