१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपाधि जित्ने नेपालकाे सपना अधुरै ,बंगलादेशले नेपाललाई ३-१ले हरायो।



नाेगेनहाङ लिम्बू /काठमाडौ ,३भदौ ,दशरथ रंगशालामा केहिबेर अघि सम्पन्न साफ च्याम्पियनसिप  महिला फुटबल प्रतियोगिताकाे फाइनलमा आयाेजक तथा दावेदार नेपाललाई बंगलादेशले ३-१ ले हराउदै साफ च्याम्पियन बन्ने नेपाली सपनामाथि तुषारापात थपिदिएकाे छ।

नेपाललाई उपविजेता बनाउन १३ओ मिनेटमा साासुन्नाहरले शुरुवाती गाेल तथा ४१ओमिनेटमा मारिया मान्डाले गाेल गर्दै पहिलो हाफमा बंगलादेशलाई २-० ले अग्रता दिलाइन्।

खेलकाे ७०ओ मिनेटमा अनिता लामाले गाेल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेता पनि केही मिनेटमै बंगलादेशले गाेल गर्दै उपाधी आफ्नो हातमा पार्न सफल बन्याे।

सावित्रा भन्डारी र रेखा पौडेल बेन्चमा रहनु नेपालकाे लागि दुर्भाग्यपूर्ण बन्दै  उपविजेतामा चित्त बुझाउनु दु:खद रह्यो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १ : ३३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र