१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जिफन्टकाे नेतृत्वका एमालेकाे आन्दोलन ,के हाेला बालेन शाह विरुद्ध काठमाडौंमा परिणाम



रीता थाम्सुहाङ /काठमाडौं ,१असेाज,राजधानीमा सरकारी जमिन अतिक्रमण तथा सरकारी मापदण्डअनुसार नबनाइएकाे संरचना विरुद्ध डाेजर लिएर हिडेका काठमाडौं महानगरप्रमुख बालेन शाह विरुद्ध जिफन्टकाे नेतृत्वमा महानगर घेराउ गरिएकाे छ।

फुटपाथ व्यवसायीहरुकाे आफुले व्यवसाय गर्न पाउनुपर्ने माग सहित गरेकाे घेराउमा नेकपा एमालेकाे भातृसंस्था जिफन्टले नेतृत्व गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

केही दिनअघि एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरकाे नगरप्रमुख बालेन शाहलाई काठमाडौं कटाउने विवादास्पद अभिव्यक्ति दिएकाे कारण चाैतर्फी आलोचना भएकाे याे परिवेशमा थप आन्दोलन चुनाबकाे मुखैमा गर्नुकाे परिणाम एमालेकाे लागि कस्ताे हुन्छ? चुनाबपछिकाे परिदृष्यमा देखिने केही राजनीतिकर्मीहरुकाे ठहर छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ३० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको