१८ कार्तिक २०८१, आइतबार | November 3, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निधिसहित सहमहामन्त्री मन्सुर र ढुंगाना समानुपातिकमा ,अन्यकाे बारेमा सहमति जुटेन।



रीता थाम्सुहाङ/काठमाडौ ,२असाेज,अन्तत:नेपाली काङ्ग्रेसको मधेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य बिमलेन्द्र निधि मधेसी क्लस्टरबाट संघिय सांसदकाे समानुपातिकमा बस्न राजी हुनभएकाे छ।जनकपुरकै अर्का नेता आनन्दप्रसाद ढुङ्गाना पनि खस आर्य क्लस्टरबाट समानुपातिकमा रहनु भएपछि मधेस प्रदेशको नेपाली काङ्ग्रेसको समानुपातिक सुचीमा धेरै हदसम्म मिलेकाे खबर हिलिहाङ डटकमलाई प्राप्त भएकाे छ।

यसरी नै सहमहामन्त्री फर्मूल्लाह मन्सुर पनि समानुपातिक मुस्लिम क्लस्टरबाट सिफारिस हुनुभएको र मधेस प्रदेशको सर्टिङ १००बाट ४० मा झरेकाे जनाइएको छ।अन्य प्रदेशकाे हकमा भने कुनै निर्णय हुन नसकेकाे र साेमबारसम्ममा हुने जानकारी प्राप्त भएकाे छ।निर्णय गरिएको तिनैजना नेताहरु २०७४काे निर्वाचनमा पराजित हुनुभएको हाे।

आजैमात्र नेकपा(एमाले)ले संघ र प्रदेश दुवैमा समानुपातिक उम्मेदवारहरुकाे निर्णय गरिसकेको विज्ञप्तिमार्फत जनाएको छ।

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : २१ बजे

किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन

काठमाडौं, किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशन हालै सम्पन्न भएको

झापाको अर्जुनधारा ६ दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

शनिश्चरे । झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी

विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत

धरान : इलामका साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले दुई

साफमा नेपाल उपविजेता, बंगलादेशले नेपाललाई २-१ ले हरायो ।

काठमाडौं, काठमाडौंमा केही बेरअघि सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग

भारतलाई पेनाल्टीमा ४-२ ले हराउदै नेपाल साफको फाइनलमा, नेपाली गोलकिपर अन्जना रानाले १ पेनाल्टी बचाइन् ।

काठमाडौं, भरखरै दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटवलक‍‍ो सेमिफाइनलमा