६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निधिसहित सहमहामन्त्री मन्सुर र ढुंगाना समानुपातिकमा ,अन्यकाे बारेमा सहमति जुटेन।



रीता थाम्सुहाङ/काठमाडौ ,२असाेज,अन्तत:नेपाली काङ्ग्रेसको मधेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य बिमलेन्द्र निधि मधेसी क्लस्टरबाट संघिय सांसदकाे समानुपातिकमा बस्न राजी हुनभएकाे छ।जनकपुरकै अर्का नेता आनन्दप्रसाद ढुङ्गाना पनि खस आर्य क्लस्टरबाट समानुपातिकमा रहनु भएपछि मधेस प्रदेशको नेपाली काङ्ग्रेसको समानुपातिक सुचीमा धेरै हदसम्म मिलेकाे खबर हिलिहाङ डटकमलाई प्राप्त भएकाे छ।

यसरी नै सहमहामन्त्री फर्मूल्लाह मन्सुर पनि समानुपातिक मुस्लिम क्लस्टरबाट सिफारिस हुनुभएको र मधेस प्रदेशको सर्टिङ १००बाट ४० मा झरेकाे जनाइएको छ।अन्य प्रदेशकाे हकमा भने कुनै निर्णय हुन नसकेकाे र साेमबारसम्ममा हुने जानकारी प्राप्त भएकाे छ।निर्णय गरिएको तिनैजना नेताहरु २०७४काे निर्वाचनमा पराजित हुनुभएको हाे।

आजैमात्र नेकपा(एमाले)ले संघ र प्रदेश दुवैमा समानुपातिक उम्मेदवारहरुकाे निर्णय गरिसकेको विज्ञप्तिमार्फत जनाएको छ।

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज