३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

संसदकाे अन्तिम दिन संसदमा प्रतिपक्षी दलका नेता ओली प्रधानमन्त्री देउवासामु निरिह!सधैं परमादेश भन्नेले मुखभरिकाे जवाफ पाए।



रीता थाम्सुहाङ/काठमाडौं ,१असाेज,अन्तत:२०७४ सालकाे निर्वाचनबाट निर्वाचित संसदकाे कार्यकाल आजदेखि अन्त्य भएको छ।आजकाे संसदकाे अन्तिम बैठककाे सबैभन्दा राेचक पक्ष भनेकाे सदैव सरकारप्रति आक्रामक प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासामु निरीह र नाजवाफ बनेकाे दृश्य थियाे।

आजकाे संसदलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले कृतज्ञता प्रकट गर्दै विपक्षीले जहिल्यै परमादेशी सरकार भनेतापनि यहि परमादेशले संंसद पुनःस्थापना गरेेकाे हुनाले यसरी संसदमा सहकार्य भएकाे,एकै ठाउँमा नागरिकतालगायत विभिन्न कानुनहरु निर्माण गरिएकाे बताउनु भयाे।

सदैव विपक्षीप्रति आक्रामक तथा कुरा भुइमा खसिनसक्दै कडा जवाफ फर्काउनु हुने पूर्व प्रधानमन्त्री ओलिले संसदलाई सम्बाेधन गर्ने क्रममा जनादेशकाे कुरामात्र प्रस्तुत गरेर प्रधानमन्त्री समक्ष  निरीहता प्रकट गरेकाे राजनीतिक वृत्तमा टिप्पणी उठेकाे छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ५ : ३५ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु