४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एनसीसी बैङ्क र कर्णाली कियर हस्पिटलबीच सम्झौता


१६ भदौ २०७९, बिहिबार  


एनसीसी बैङ्कले आफ्ना ग्राहकहरूलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडस्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.ली.मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैङ्कका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियरको तर्फबाट उप निर्देशक दीपककुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैङ्कको भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लीमा Cabin (Deluxe) मा २५ प्रतिशत, Cabin (Normal) and whole body check up मा २० प्रतिशत, operation charge (O.T) मा १५ प्रतिशत, CT Scan, X-ray, USG (Ultra Sound), ECHO, Endoscopy, ICU/NICU, Post up, Dental and ambulance df !) k|ltzt / pathology and pharmacy (medicine) मा ५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको बैङ्कले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  २ : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज