११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सल्लेरी सुभाङ सडककाे कन्तविजाेग,प्रदेश ,संघिय र स्थानीय सरकारकाे नजरअन्दाज ।



खेसेहाङ लिम्बू ,सुभाङ,२६ भदौ ,गाउँपालिका केन्द्र पन्चमी र सल्लेरी जाेड्ने पाँचथरका हिलिहाङ गाउँपालिकाकाे सल्लेरी सुभाङ सडककाे समयमा नै मर्मत नहुँदा सुभाङ क्षेत्रका जनताहरुले कन्तविजाेग र सास्ती खेप्नुपरेको छ।हिलिहाङ -७ र हिलिहाङ -५ का जनताहरुकाे दैनिक जीवनयापनकाे आधार मानिएकाे साे ग्रामीण सडककाे निम्ति केन्द्रीय र प्रदेशस्तरिय बजेट विनियोजन भएकोले स्तराेन्नती गरिएकाे थियो ।
सिङ्गो गाउँपालिकामा एकलौटी सरकार चलाउँदा समेत ५ बर्षमा एक किलोमिटर सडक पीच नगरेकोले यसरी सास्ती खेप्नुपरेको एक माेटरसाईकल चालकले हिलाम्मे हुँदै धारे हात लगाउदै हिलिहाङ डटकमलाई नाम उल्लेख नगर्ने सर्तमा बताए ।उनले आगामी मंसिर -४गते हुने संघ तथा प्रदेश सभाकाे चुनावमा यस भेगका जनताले याे कठिनाइकाे हिसाबकिताब खाेज्ने बताए ।
यसरी प्रत्यक्ष जनताकाे दैनिकीसँग जाेडिएकाे ग्रामीण सडककाे मर्मत सुधारकाे लागि स्थानीय सरकार तथा सराेकारवालाहरुकाे समयमा नै ध्यान दिन आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : ५४ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु