१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सल्लेरी सुभाङ सडककाे कन्तविजाेग,प्रदेश ,संघिय र स्थानीय सरकारकाे नजरअन्दाज ।



खेसेहाङ लिम्बू ,सुभाङ,२६ भदौ ,गाउँपालिका केन्द्र पन्चमी र सल्लेरी जाेड्ने पाँचथरका हिलिहाङ गाउँपालिकाकाे सल्लेरी सुभाङ सडककाे समयमा नै मर्मत नहुँदा सुभाङ क्षेत्रका जनताहरुले कन्तविजाेग र सास्ती खेप्नुपरेको छ।हिलिहाङ -७ र हिलिहाङ -५ का जनताहरुकाे दैनिक जीवनयापनकाे आधार मानिएकाे साे ग्रामीण सडककाे निम्ति केन्द्रीय र प्रदेशस्तरिय बजेट विनियोजन भएकोले स्तराेन्नती गरिएकाे थियो ।
सिङ्गो गाउँपालिकामा एकलौटी सरकार चलाउँदा समेत ५ बर्षमा एक किलोमिटर सडक पीच नगरेकोले यसरी सास्ती खेप्नुपरेको एक माेटरसाईकल चालकले हिलाम्मे हुँदै धारे हात लगाउदै हिलिहाङ डटकमलाई नाम उल्लेख नगर्ने सर्तमा बताए ।उनले आगामी मंसिर -४गते हुने संघ तथा प्रदेश सभाकाे चुनावमा यस भेगका जनताले याे कठिनाइकाे हिसाबकिताब खाेज्ने बताए ।
यसरी प्रत्यक्ष जनताकाे दैनिकीसँग जाेडिएकाे ग्रामीण सडककाे मर्मत सुधारकाे लागि स्थानीय सरकार तथा सराेकारवालाहरुकाे समयमा नै ध्यान दिन आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : ५४ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका