३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पहिरोले दार्चुलामा १७जना बगायाे।



रिता थाम्सुहाङ, दार्चुला ,२५ भदौ ,अविरल वर्षापछि आएको पहिराेकाे कारण दार्चुलाकाे नाैगाड र महाकालीमा ६जनाकाे मृत्यु हुनकाे साथै १० जन बेपत्ता भएका छन्।मृत्युु हुनेमा नाैगाड-२का ३२बर्षिया जानकी ठगुन्ना,१५ बर्षिया धनुली ठगुन्ना र ६८ बर्षका माेहनराम बाेहाेरा छन्।
यसरी नै महाकाली-२ का ७७बर्षिय नन्दराम बाेहाेरा र ४३ बर्षिया मानमति कार्कीकाे पनि मृत्यु भएकाे प्रहरीले जनाएको छ।
साे प्राकृतिक प्रकाेपमा परि १० बेपत्ता हुनुकाे साथै ४२ घर पूर्णरूपमा क्षति हुनुकाे साथै ४० घर जाेखिममा ६ कार सहित ९वटा सवारीसाधन पनि बगाएको दार्चुला प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ३ : ०४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु