नाेगेनहाङ लिम्बू ,काठमाडौ ,२६ भदौ ,बहराइनमा जारी U-20 एसियाकप छनौट खेलमा नेपाल भुटानसँग २-०ले पराजित भएको छ।
कमजोर शुरुवात गरेकाे नेपालकाे विरुद्ध भुटानकाे साेनाम चाेजाङले ३३ओ मिनेटमा पहिलाे गाेल गर्दै अग्रता दिलाए।
दाेश्राे हाफमा कमल टासिले गाेल थपेपछि भुटान २-०ले विजयी हुँदा ईन्जुरि समयमा नेपाल १० खेलाडीमा सिमित भएकाे थियाे।








प्रतिक्रिया