फिदिम,एकमात्र प्रतिनिधि सभा सिट रहेकाे पाँचथरमा नेपाली काङ्ग्रेसको सह-महामन्त्री भिष्मराज आङदेम्बेले नेकपा एमालेका वसन्त कुमार नेम्वाङ भन्दा २७० मतले अग्रता लिनुभएकाे छ।कुल ८,५९६ मतगणनामा नेता आङदेम्बेले ३,७७८ मत र नेम्वाङले ३,५०८ मत प्राप्त गर्नुभएको छ। उता प्रदेश (१) मा भने नेकपा एकीकृत समाजवादीका कमल जवेगुले नेकपा एमालेका राजकुमार भन्डारीमाथि २८३ मतकाे अग्रता रहेकाे छ। जवेगुले…