१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा याेगेश भट्टराई २०८ मतले विजयी



ताप्लेजुङ,एकमात्र प्रतिनिधि सभा सदस्यकाे सिट रहेकाे पूर्वकाे हिमाली जिल्ला ताप्लेजुङमा नेकपा एमालेका महासचिव याेगेश भट्टराई नेकपा माओवादी केन्द्रका खेलप्रसाद क्षेत्रीलाई २०८ मतान्तरले हराउँदै विजयी बन्नु भएकाे छ।

भट्टराईले २१,९४६ मत प्राप्त गर्दा क्षेत्रीले २१,७३८ मत पाउनुभयाे।

याे विजयसँगै नेकपा एमालेले मेची अन्चलमा विजयी शुरुआत गरेकाे छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ५१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र