१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आज राष्ट्रिय विभूति किराँती महागुरु फाल्गुनन्द जयन्ती मनाइदै



काठमाडाै,किराँत धर्मकाे प्रवर्तक समाज सुधारक विश्व शान्ति र मानव कल्याणकाे पक्षमा समर्पित महागुरु अङसिमाङ फाल्गुनन्द लिङदेनकाे आज १३८ ओ जन्मजयन्ती हर्षाेल्लासकाे साथ मनाइदै छ। नेपाल सरकारले महागुरु फाल्गुनन्द लिङदेनलाई १६ ओ राष्ट्रिय विभूतिकाे रुपमा घाेषणा गर्नुकाे साथै हुलाक टिकट समेत प्रकाशन गरेकाे छ।

विक्रम सम्बत् १९४१मा इलामकाे चुक्चिनाम्बा लारुम्बा,माङसेबुङमा जन्मनु भएका महागुरु फाल्गुनन्द लिङदेनकाे अधिकांश समय समाजसुधार खासगरि तत्कालिन किराँती समुदायकाे सामाजिक पक्षकाे सुधारमा वितेकाे थियाे।पाँचथरकाे सिलाैटी लब्रेकुटीमा १६ बर्षसम्म तपस्या गर्नुभइ किराँती समुदायकाे निम्ती धार्मिक उपदेशहरु महागुरुले दिनुभएकाे थियाे। यि उपदेशहरु किराँती धर्मावलम्वीहरुकाे लागी महत्वपूर्ण मानिन्छन्।

नेपालकाे विद्यालयस्तरिय पाठ्यपुस्तकहरुमा महागुरु फाल्गुनन्दकाे जिवनी पढ्न पाइन्छ।आज महागुरु फाल्गुनन्दकाे जन्मजयन्तीकाे अवसर पारेर विभिन्न कार्यक्रमहरु आयाेजना गरिएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : १५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको