३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-१(ख)का उम्मेदवार शमशेर राई भन्नू हुन्छ “अधुरो याेजना पूरा गर्ने र सर्वस्विकार्य कानुन निर्माणमा जाेड”



विर्तामोड,नेपाली काङ्ग्रेसको इलाम-१(ख)का प्रदेश सदस्य उम्मेदवार तथा पूर्व राेङ गाउँपालिका अध्यक्ष शमशेर राईले आफ्नो कार्यकालका विकाशनिर्माणका अधुरा याेजनाहरु पूरा गर्न आफू प्रदेश सभा सदस्यकाे उम्मेदवार बनेकाे बताउनुभएको छ।

राेङ-५,स्थित बेशीशहरमा हालै आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै राईले थप्नुभयाे”राेङका विभिन्न वडाहरुबाट झापा झर्ने विभिन्न बाटाघाटाहरु स्तराेन्नतीका साथै मेराे कार्यकालका विभिन्न अधुरा याेजनाहरु पूरा गर्नेछु” स्थानीय निकाय र संघीय सरकारले ल्याउने कानुनहरुमा सामन्जस्य गरेर सर्वस्विकार्य कानुन बनाउनमा जाेड दिने उहाँको अभिव्यक्ति थियाे।

हजारौं कार्यकर्ताहरुकाे भिड रहेकाे साे कार्यक्रममा नेकपा एसका बरिस्ठ नेता झलनाथ खनाल प्रमुख अतिथी र नेपाली काङ्ग्रेसको सह-महामन्त्री विश्वप्रकाश शर्मा अतिथी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : १३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु