१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-२(१) काे भिडन्त,गाेविन्द गिरी भर्सेस गणेश बराल



इलाम,इलाम नगरपालिका र देउमाइ नगरपालिका समेटिएको इलाम प्रदेशकाे २ काे १ नं क्षेत्रमा नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति गाेविन्द गिरी र नेकपा एमालेका गणेश प्रसाद बराल भिड्दै हुनुहुन्छ ।

गत स्थानीय निकाय निर्वाचनमा दुई नगरपालिकाकाे २० वटा वडामध्ये नेपाली काङ्ग्रेसको उम्मेदवारहरुले १२ वडा सहित१९,३७९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारहरुले ८वडाध्यक्षसहित १८,३८२ मत प्राप्त गर्नुभएको थियाे।याे आधारमा गिरि बरालभन्दा ९९७ मतले ग्रिन जाेनमा हुनुहुन्छ ।

इलाममा ८ वडाध्यक्षसहित नेपाली काङग्रेसले ११,१८५ मत प्राप्त गर्दा नेकपा एमालेले ९,९८० मत सहित ३ वडाध्यक्ष प्राप्त गरेकाे थियाे।उता देउमाइ नगरपालिकामा नेपाली काङ्ग्रेसले ८,१९४ मत सहित ४ वडाध्यक्ष र नेकपा एमालेले ८,४०२ मतसहित ५ वडाध्यक्ष जितेकाे थियाे।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : ०२ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा