५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-२(१) काे भिडन्त,गाेविन्द गिरी भर्सेस गणेश बराल



इलाम,इलाम नगरपालिका र देउमाइ नगरपालिका समेटिएको इलाम प्रदेशकाे २ काे १ नं क्षेत्रमा नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति गाेविन्द गिरी र नेकपा एमालेका गणेश प्रसाद बराल भिड्दै हुनुहुन्छ ।

गत स्थानीय निकाय निर्वाचनमा दुई नगरपालिकाकाे २० वटा वडामध्ये नेपाली काङ्ग्रेसको उम्मेदवारहरुले १२ वडा सहित१९,३७९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारहरुले ८वडाध्यक्षसहित १८,३८२ मत प्राप्त गर्नुभएको थियाे।याे आधारमा गिरि बरालभन्दा ९९७ मतले ग्रिन जाेनमा हुनुहुन्छ ।

इलाममा ८ वडाध्यक्षसहित नेपाली काङग्रेसले ११,१८५ मत प्राप्त गर्दा नेकपा एमालेले ९,९८० मत सहित ३ वडाध्यक्ष प्राप्त गरेकाे थियाे।उता देउमाइ नगरपालिकामा नेपाली काङ्ग्रेसले ८,१९४ मत सहित ४ वडाध्यक्ष र नेकपा एमालेले ८,४०२ मतसहित ५ वडाध्यक्ष जितेकाे थियाे।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : ०२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज