१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा भिष्मराज आङदेम्बेकाे अग्रता



फिदिम,एकमात्र प्रतिनिधि सभा सिट रहेकाे पाँचथरमा नेपाली काङ्ग्रेसको सह-महामन्त्री भिष्मराज आङदेम्बेले नेकपा एमालेका वसन्त कुमार नेम्वाङ भन्दा २७० मतले अग्रता लिनुभएकाे छ।कुल ८,५९६ मतगणनामा नेता आङदेम्बेले ३,७७८ मत र नेम्वाङले ३,५०८ मत प्राप्त गर्नुभएको छ।

उता प्रदेश (१) मा भने नेकपा एकीकृत समाजवादीका कमल जवेगुले नेकपा एमालेका राजकुमार भन्डारीमाथि २८३ मतकाे अग्रता रहेकाे छ। जवेगुले ४,१०१ मत प्राप्त गर्दा भन्डारीले ३,८१५ मत पाउनुभयो ।

प्रदेश-(२) मा नेकपा माओवादी केन्द्रका आर्थिक मामिला तथा याेजना मन्त्री इन्द्रबहादुर आङ्बाे नेकपा एमालेका आइन्द्र सुन्दर नेम्वाङलाई ८६४ मतान्तरकाे साथ अघि हुनुहुन्छ । मन्त्री आङ्बाेले ४,५१९ मत प्राप्त गर्दा नेम्वाङलाई ३,६५५ मत आएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : १९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको