२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मनाङकाे प्रदेश (१) मा नेपाली काङ्ग्रेस विजयी



चामे,हिमाली जिल्ला मनाङकाे प्रदेश (१) मा नेपाली काङ्ग्रेसको उम्मेदवार मुनिन्द्रजङ गुरुङ विजयी हुनुभएको छ।
उहाँले नेकपा एमालेका उम्मेदवार राजन गुरुङलाई ३२० मतान्तरले हराउनुभयाे।

आज साँझ निर्वाचन आयाेगले निर्वाचनको अन्तिम परिणाम अनुसार मुनिन्द्रजङ गुरुङले १,२५५ मत प्राप्त गर्नुहुँदा नेकपा एमालेकाे राजन गुरुङले ९२५ मत प्राप्त गर्नुभयाे।

मनाङ जिल्लाकाे प्रदेश(२) मा भने राजिव गुरुङ (दिपक मनाङ्गे)निर्विरोध निर्वाचित भइसक्नु भएकाे छ।

प्रतिनिधि सभामा भने नेपाली काङ्ग्रेसको टेकबहादुर गुरुङ र नेकपा एमालेका पाल्देन छाेपाङ गुरुङ बिच प्रतिष्पर्धा भइरहेकाे छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : १६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक