११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आसामकी चेली उपाशना रिजाल भ्वाइसकाे नकआउटमा



काठमाडौं,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे एपिसाेड १५ बाट भारत आसामकी २० वर्षिया चेली उपासना रिजाल ब्याटल जितेर नकआउटका लागि छानिएकी छिन् ।

टिम राजुबाट अर्की नेपाली चेली सरस्वती राईसँग “सपना भइ आँखामा आउने काे हाेला”बाेलकाे गीत गाएर ब्याटलमा भिडेकी थिइन्।

“उपासना रिजालले आफ्नो गायनमा आसामी लवजलाई पनि सुन्दर र जादुमयी नेपाली सुर र सरगममा घाेलेर आफुलाई भ्वाइसकाे एक सशक्त फिमेल दावेदार रुपमा पेश गरिन्।”पाँचथरे गितकार तथा लेखक मनु याेङहाङले हिलिहाङ डटकमकाे जिज्ञासामा बताउनु भयाे। उहाँले थप्नु भयाे “उपासनाकाे संगितकाे महासागरमा अझ नेपाली संगितप्रतिकाे झुकाव र समर्पणले आगामी दिनहरुमा अझै पूर्वि भारतिय श्राेताहरुमा जागरण र संचार ल्याउनेछ ”

आसामकी नेपाली चेलीलाई बधाई !!

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १ : २२ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु