२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेह्रथुमको चुनावी महासंग्राम,सिता गुरुङकाे दाेस्राे प्रयासले सफलता पाउला?



काठमाडौं,एकमात्र प्रतिनिधि सभाकाे सिट रहेकाे प्रदेश१ कै सबैभन्दा सानाे जिल्ला तेह्रथुममा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा समानुपातिक संविधानसभा सदस्य सीता गुरुङ २०७४ पछि दाेस्राेपटक संसद प्रवेशकाे लागि चुनावी महासंग्राममा नेकपा एमालेका विजय सुब्बासँग भिड्दै हुनुहुन्छ। २०७४ मा संयुक्त वाम गठबन्धन विरुद्ध थाेरै मतले पराजित हुनुभएको गुरुङ यसपटक साे हार टार्न लाेकतान्त्रिक वाम गठबन्धनका नेकपा माओवादी र एकीकृत समाजवादीकाे साथमा हुनुहुन्छ भने सुब्बा एमाले विभाजन र माओवादी केन्द्र बाहेकको जसपाकाे साथमा हुनुहुन्छ ।

छ स्थानीय निकायमा नेपाली काङ्ग्रेस र नेकपा एमालेकाे मतभार समान ३,३ स्थानीय निकाय र निकायप्रमुखले ल्याएकाे मत हाराहारी रहेकाे छ। नेपाली काङ्ग्रेसको तीन पालिकाप्रमुखहरुले २३,८७७ मत प्राप्त गर्दा एमालेका तीन पालिकाप्रमुखहरुले २३,८६१ मत पाएका छन्।

आठराई गाउँपालिकामा नेपाली काङ्ग्रेसको अध्यक्षले ४,६९२ मत ल्याएर विजयी बन्दा एमालेकाे उम्मेदवारले ४,००८ मत प्राप्त गरे।
छथर गाउँपालिकामा नेकपा एमालेका अध्यक्षले ३,९१५ मत ल्याउदा माओवादी केन्द्रका उम्मेदवारले ३,५०६ मत पाउनुभयो ।
फेदाप गाउँपालिकाकाे अध्यक्षमा नेपाली काङ्ग्रेसको उम्मेदवारले ४,०४१ मत ल्याएर विजयी बन्दा नेकपा एमालेले ३,८७९ मत पाउनु भयाे।

उता मेन्छ्यामेममा एमालेकाे अध्यक्षले २,०५५ मत पाउँदा गठबन्धनको उम्मेदवारले २,०२१ मत ल्याउनु भयाे भने म्याङलुङ नगरपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेसको उम्मेदवारले क्रमश:५,११७ र ४,४७८ मत पाउँदा लालीगुराँस नगरपालिकामा भने नेपाली काङ्ग्रेसको नगरप्रमुखले ५,१३९ मत र नेकपा एमालेकाे उम्मेदवारले ४,८८७ मत ल्याउनुभयाे।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : १८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक