१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कालीकाेट विष्फाेटमा परि २ बालिकाकाे मृत्यु ३ घाइते



सुर्खेत, कालीकाेट जिल्लाकाे तिलागुफा नगरपालिका वडा न‌ १० रानाबाडामा आज बिहान विष्फाेट हुँदा २ बालिकाकाे मृत्यु हुनाकाे साथै अन्य ३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ।

आज विहान तिलागुफा-१० रानाबाडामा खेल्नेक्रममा अनाैठाे बस्तु देखेपछि केटाकेटीहरुले ढुङ्गा प्रहार गर्दा विष्फाेटन भइ स्थानिय ४ वर्षिया झरना थापाकाे घटनास्थलमा नै र ४ वर्षिय सरस्वती रानाकाे उपचारकाे क्रममा सुर्खेतमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटका डिएसपी जयश्वर रिमालले बताउनु भयाे।

उहाँकाे अनुसार तिलागुफा-१० रानाबाडाकै घाइतेहरु ७ वर्षकाे कमल थापा,५ वर्षकाे मुस्कान थापा र ३ वर्षकी दर्शना थापाकाे उपचार भइरहेकाे छ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : ४८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र