५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापा-३(१)प्रदेशमा शिक्षक नेता भूमिप्रसाद राजवंशी विजयी



भद्रपुर,झापा जिल्ला निर्वाचन क्षेत्र नं ३ काे प्रदेश नं १ बाट शिक्षक नेता,पूर्व प्रधानाध्यापक तथा श्राेत व्यक्ति नेपाली काङ्ग्रेसको भूमि प्रसाद राजवंशीले २०,७७० मत प्राप्त गर्दै विजय हासिल गर्नु भएकाे छ।याे जितसँगै मेची अन्चलकाे प्रदेश सभा सदस्यमा नेपाली काङ्ग्रेसले विजयी शुरुआत गरेकाे छ।

नेता राजवंशीले नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य वसन्त बानियाँलाई १,०६७ मतान्तरले हराउँदा बानियाँले १९,७०३ मत ल्याउनुभयाे।

उता झापा-१(१) मा नेपाली काङ्ग्रेसको युवा नेता गाेपाल तामाङ नेकपा एमालेका पूर्व सांसद रविन काेइरालाभन्दा ३,०००भन्दा बढि मतान्तरकाे साथ अग्रता लिइरहनु भएकाे छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : १२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज