१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यि हुन् मेची अन्चलका प्रदेश सभामा विजयी सभासदहरु प्राप्त मत सहित।



काठमाडाै,साविक मेची अन्चलकाे १८ प्रदेश सभा सदस्य सिटमा मिश्रित नतिजा आएकाे छ। १८ सिटमा ८ नेकपा एमाले,५ नेपाली काङ्ग्रेस,२ राप्रपा,२ नेकपा एकिकृत समाजवादी र १ नेकपा माओवादी केन्द्रले जितेकाे छ

ताप्लेजुङ १(१)मा नेकपा एमालेका तिलकुमार मेन्याङबाेले १२,७७२ मत प्राप्त गरि विजयी बन्दा नेकपा एकिकृत समाजवादीका खेम बहादुर वनेमले ८,७३३ मत प्राप्त गर्दा मतान्तर ४,०३९ रह्याे। उता१(२)मा भने नेपाली काङग्रेसका खगेनसिङ हाङगामले १,२४८ मतान्तरले नेकपा एमालेका गाेपाल थाेप्रालाई हराउनुभयाे। हाङ्गामले १०,४९६ मत पाउदा थाेप्राले ९,२४८ मत पाउनुभयाे।

पाँचथर १(१)मा नेकपा एकिकृत समाजवादीका कमल प्रसाद जवेगुले १६,८३७ मत प्राप्त गर्दै नेकपा एमालेका राज कुमार भन्डारीलाई ६३० मतले हराउनुभयाे। भन्डारीले १६,२०४ मत ल्याउनुभयाे। उता १(२)मा भने नेकपा माओवादीका इन्द्र बहादुर आङ्बाेले १५,६७२ मत ल्याएर विजयी बन्दा नेकपा एमालेकाे आइन्द्र सुन्दर नेम्बाङले १२,६०५ मत पाउनु भयाे। याे मतान्तर ३,०६७ मतकाे रह्याे।

इलाम १(१)मा भने नेकपा एकिकृत समाजवादीकाे खिनु लङ्बा लिम्बुले १,९८६ मतान्तरले नेकपा एमालेकाे शाेभा पराजुलीलाई हराउनु भयाे। लङ्बाले १३,३७१ मत प्राप्त गर्दा पराजुलीले ११,३९५ मत ल्याउनु भयाे।उता इलाम १(२)मा भने नेपाली काङ्ग्रेसकाे शमशेर राइले १२,७८० मत प्राप्त गर्दै ६३८ मतान्तरले नेकपा एमालेकाे दिपक कुमार थेबेलाई हराउनुभयाे।थेबेले १२,१४२ मत पाउनुभयाे। इलाम २(१)मा नेपाली काङ्ग्रेसका गाेविन्द गिरीले १६,६५८ मत प्राप्त गर्दै १,२११ मतले नेकपा एमालेका गणेश प्रसाद बराललाई पछि पार्नु भयाे। बरालले १५,४४७ मत पाउनु भयाे। उता २(२)मा भने नेकपा एमालेकाे राम बहादुर मगरले १३,७५४ मत प्राप्त गरी विजयी बन्दा माओवादीका हर्क बहादुर लावतीले ११,१६७ मत प्राप्त गर्नु भयाे।

झापा १(१)मा नेपाली काङ्ग्रेसकाे गाेपाल तामाङले ४,३८८ मतले नेकपा एमालेकाे रविन्द्र काेइरालालाई हराउनु भयाे। तामाङले २३,०४५ मत ल्याउदा काेइरालाले १८,६५७ मत पाउनुभयाे। झापाकै १(२)मा भने राप्रपाकाे सविना बजगाइले १३,६२१ मत ल्याइ विजयी हुदा माओवादीकाे श्यामविर लिम्बूले १२,२२५ मत पाउनु भयाे मतान्तर १,३९६ रह्याे। झापा २(१)मा भने एमालेकाे एकराज काकीले १८,७५८ मत पाउदा नेकपा एकिकृत समाजवादीका पुष्पराज पाेखरेलले ६,११० मत पाउनु भयाे। २(२)मा एमालेकै तिलचन पाठकले २०,१८४ मत पाउदा नेपाली काङ्ग्रेसका खगेन्द्र मैनालीले १६,३४४ मत ल्याउनु भयाे। मतान्तर ३,८४० रह्याे।झापाकै ३(१)मा नेपाली काङ्ग्रेसकाे भूमी प्रसाद राजवंशीले २०,७७० मत पाउदै नेकपा एमालेकाे वसन्त बानियालाइ १,०६९ मतान्तरले हराउनुभयाे। बानियाले १९,७०१ मत पाउनुभयाे। ३(२)मा भने नेकपा एमालेका छविलाल चुडालले १९,८७५ मत ल्याइ ६,०४२ मतले माओवादीकाे पूर्ण प्रसाद राजवंशीलाई हराउनु भयाे। राजवंशीले १३,८३३ मत ल्याउनु भयाे। झापा ४(१)मा नेकपा एमालेका राधाकृय्ण खनालले नेकपा माओवादीका झलकबहादुर मगरलाई १,५७८ मतान्तरले पराजित गर्नलाई १३,९५१ मत ल्याउदा मगरले १२,३७३ मत ल्याउनुभयाे। झापा४(२)मा राप्रपाकाे भक्ती प्रसाद सिटाैलाले १९,०४५ मत प्राप्त गरेर विजयी बन्दा नेपाली काङ्ग्रेसका एकराज उप्रेतीले १५,०७१ मत ल्याउनुभयाे। झापा५(१)मा नेकपा एमालेकाे हिक्मतकुमार कार्कीले ५,४७२ मतले नेपाली काङ्ग्रेसका जीवन कुमार राईलाई हराउन २२,५३० मत प्राप्त गर्दा राइले १७,०५८ मत प्राप्त गर्नुभयाे। झापाकाे ५(२)मा नेकपा एमालेकाे हाेमबहादुर थापाले २४,१२९ मत प्राप्त गर्दा नेकपा माओवादीका रेवतराज पुरीले १७,३१५ मत ल्याउनु भयाे यहाँ मतान्तर ६,८१४ रह्याे।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : २८ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा