१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा सडक दुर्घटनामा परेर विर्तामाेडकाे युवककाे निधन



विर्तामाेड,झापाकाे कनकाइ-८ काे पूर्व पश्चिम लाेकमार्गमा भएकाे सवारी दुर्घटनामा परेर एकजनाकाे निधन भएकाे छ।

निधन हुनेमा विर्तामाेड-१ का २२ वर्षिय ओमप्रकाश राउत छन्।

आज विहान ६ बजे ना ३ ख २९०४ नं काे ट्रकले प्रदेश १-०१-०१३ प ४०५२ नंकाे माेटरसाइकललाई ठक्कर दिदा घाइते भएका राउतकाे उपचारकाे क्रममा बि एन्ड सी अस्पताल विर्तामाेडमा निधन भएकाे इलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएकाे छ।

ठक्कर दिने ट्रक चालक माेरङ पथरी शनिश्चरेकाे परशुराम थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ०५ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत