५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा सडक दुर्घटनामा परेर विर्तामाेडकाे युवककाे निधन



विर्तामाेड,झापाकाे कनकाइ-८ काे पूर्व पश्चिम लाेकमार्गमा भएकाे सवारी दुर्घटनामा परेर एकजनाकाे निधन भएकाे छ।

निधन हुनेमा विर्तामाेड-१ का २२ वर्षिय ओमप्रकाश राउत छन्।

आज विहान ६ बजे ना ३ ख २९०४ नं काे ट्रकले प्रदेश १-०१-०१३ प ४०५२ नंकाे माेटरसाइकललाई ठक्कर दिदा घाइते भएका राउतकाे उपचारकाे क्रममा बि एन्ड सी अस्पताल विर्तामाेडमा निधन भएकाे इलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएकाे छ।

ठक्कर दिने ट्रक चालक माेरङ पथरी शनिश्चरेकाे परशुराम थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज