३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आङदेम्बेकाे अग्रता अझै पाँचथरमा



फिदिम,नेपाली काङ्ग्रेसको सह-महामन्त्री भिष्मराज आङ्देम्बेले पाँचथरबाट १०,८०३ मतसहित अग्रता कायमै गरिरहनु भएकाे छ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त कुमार नेम्वाङले १०,७०७ मतसहित निरन्तर पछ्याउँदै हुनुहुन्छ ।उहाँहरुकाे मतान्तर ९३ रहेकाे छ।

उता राप्रपाकाे हलाे चिन्हमा ५३६ मत,जसपाकाे छाता चिन्हमा ४८८ मत,नेकपा मालेकाे हसिया र तारा चिन्हमा ३१४ मत,लाेरामकाे दाप सहितकाे खुकुरी चिन्हमा २७४ मत,नेस्वपाकाे घन्टी चिन्हमा १५७ मत,मंगाेलकाे भाले चिन्हमा १२७ मत,जनमुक्तिकाे घर चिन्हमा ११८ मत,राप्रपा नेपालकाे तिर चिन्हमा ७३ मत,मौरीमा २९ मत,क्रश खुकुरीमा २८मत,र सूर्यमुखी फूलमा १५ मत प्राप्त भएकाे छ।माछा चुनाव चिन्हमा कुनै मत नपरेकाे जनाइएको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ३५ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु