४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आङदेम्बेकाे अग्रता अझै पाँचथरमा



फिदिम,नेपाली काङ्ग्रेसको सह-महामन्त्री भिष्मराज आङ्देम्बेले पाँचथरबाट १०,८०३ मतसहित अग्रता कायमै गरिरहनु भएकाे छ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त कुमार नेम्वाङले १०,७०७ मतसहित निरन्तर पछ्याउँदै हुनुहुन्छ ।उहाँहरुकाे मतान्तर ९३ रहेकाे छ।

उता राप्रपाकाे हलाे चिन्हमा ५३६ मत,जसपाकाे छाता चिन्हमा ४८८ मत,नेकपा मालेकाे हसिया र तारा चिन्हमा ३१४ मत,लाेरामकाे दाप सहितकाे खुकुरी चिन्हमा २७४ मत,नेस्वपाकाे घन्टी चिन्हमा १५७ मत,मंगाेलकाे भाले चिन्हमा १२७ मत,जनमुक्तिकाे घर चिन्हमा ११८ मत,राप्रपा नेपालकाे तिर चिन्हमा ७३ मत,मौरीमा २९ मत,क्रश खुकुरीमा २८मत,र सूर्यमुखी फूलमा १५ मत प्राप्त भएकाे छ।माछा चुनाव चिन्हमा कुनै मत नपरेकाे जनाइएको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज