४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेह्रथुममा नेपाली काङ्ग्रेसको सीता गुरुङ विजयी



म्याङलुङ,तेह्रथुममा लामाे अन्तरालपछि नेपाली काङ्ग्रेसले जित निकालेकाे छ।नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य सीता गुरुङले नेकपा एमालेका विजय सुब्बालाई १,०७९ मतान्तरले हराउदै विजय हासिल गर्नुभयाे।

गुरुङले १९,७०२ मत प्राप्त गर्दा सुब्बा १८,६२३ मत प्राप्त गर्नुभयाे।संघिय लाेकतान्त्रिक राष्ट्रिय मन्चका विष्णुकुमार चाेङवाङले ६३१ मत,राप्रपाकाे युवराज गाैतमले ३७१ मत,जसपाकाे नारायण गुरुङले १०८ मत,मंगाेलकाे गंगाबहादुर चङवाङले ६७ मत,राप्रपा नेपालका गौरी प्रसाद खतिवडाले ६४ मत,स्वतन्त्र राजेन्द्रकुमार लिम्बूले ५० मत र साजन चङवाङले ५१ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज