१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दाेलखामा माओवादी केन्द्रकाे गङ्गा कार्कीको अग्रता कायमै



चरिकोट, बागमती प्रदेशकाे हिमाली जिल्ला दाेलखाकाे मतगणनामा नेकपा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटी सँग १,२०३ मतान्तरले अग्रता कायम गर्नुभएको छ।

कार्कीले १०,०६२ मत प्राप्त गर्दा शिवाकोटीले ८,८५९ मत पाउनुभएकाे छ।

प्रदेश(१) मा नेपाली काङ्ग्रेसको कुन्दनराज काफ्लेले नेकपा एमालेका नर बहादुर श्रेष्ठलाई १,१०० मतले पछि पार्नु भएको छ। काफ्लेले ८,४७२ मत प्राप्त गर्दा श्रेष्ठको ७,३७२ मत आएको छ।

उता प्रदेश(२)मा पनि नेपाली काङ्ग्रेसको वर्मा लामाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरत बहादुर केसीसँग ६६९ मतले अग्रता कायम गर्नुभएको छ। लामाले १०,४७२ मत प्राप्त गर्नुहुदा केसिले ९,८०२ मत पाउनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १२ : ०६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको