५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दाेलखामा माओवादी केन्द्रकाे गङ्गा कार्कीको अग्रता कायमै



चरिकोट, बागमती प्रदेशकाे हिमाली जिल्ला दाेलखाकाे मतगणनामा नेकपा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटी सँग १,२०३ मतान्तरले अग्रता कायम गर्नुभएको छ।

कार्कीले १०,०६२ मत प्राप्त गर्दा शिवाकोटीले ८,८५९ मत पाउनुभएकाे छ।

प्रदेश(१) मा नेपाली काङ्ग्रेसको कुन्दनराज काफ्लेले नेकपा एमालेका नर बहादुर श्रेष्ठलाई १,१०० मतले पछि पार्नु भएको छ। काफ्लेले ८,४७२ मत प्राप्त गर्दा श्रेष्ठको ७,३७२ मत आएको छ।

उता प्रदेश(२)मा पनि नेपाली काङ्ग्रेसको वर्मा लामाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरत बहादुर केसीसँग ६६९ मतले अग्रता कायम गर्नुभएको छ। लामाले १०,४७२ मत प्राप्त गर्नुहुदा केसिले ९,८०२ मत पाउनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १२ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज