काठमाडौं,शिक्षक सेवा आयोगले माध्यमिक तहको विभिन्न विषयमा गरि ६६८ जना स्थायी शिक्षकको विज्ञापन गरेको छ।यसरी विज्ञापन गरिएकोमा सबैभन्दा बढि गणित विषयको रहेको छ। नेपाली विषयमा भने प्रदेश १ मा २ खुला,१ महिला,१ आदिवासी जनजाती,५ मधेसी र २ दलित सहित ११ जना तथा मधेशमा २२,बागमतीमा २६,गण्डकीमा २५,लुम्बिनीमा १०,कर्णालीमा ९ र सुदुर पश्चिममा ८ सहित १११ जना…