३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापा बुद्धशान्तीमा सडक दुर्घटनामा एकको मृत्यु



विर्तामोड, झापाको बुद्धशान्ती -३ मा भएको सडक दुर्घटनामा परेर एकजनाको निधन र १जना घाइते  भएका छन्।मृत्युु हुनेमा मोरङ केराबारी-८ का २१ वर्षिय याेसन लिम्बुुू रहेको प्रहरीले जनाएको छ।

आज अपरान्ह बुद्धशान्ति-३,झिलमिले पुल नजिकै प्र-१-०१-००१ त ९७९७ नं को ट्याक्टर र  को.२० प ३२७८ नं को म‍ोटरसाइकल  एकापशमा ठोक्किदा मोटरसाइकल चालक लिम्बू र माेटरसाइकलमा सवार मोरङ बेलबारी-४ का १७ वर्षिया लीला श्रेष्ठ घाइते भएकोमा लिम्बूको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको जनाईएको छ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : २० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु