४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापा बुद्धशान्तीमा सडक दुर्घटनामा एकको मृत्यु



विर्तामोड, झापाको बुद्धशान्ती -३ मा भएको सडक दुर्घटनामा परेर एकजनाको निधन र १जना घाइते  भएका छन्।मृत्युु हुनेमा मोरङ केराबारी-८ का २१ वर्षिय याेसन लिम्बुुू रहेको प्रहरीले जनाएको छ।

आज अपरान्ह बुद्धशान्ति-३,झिलमिले पुल नजिकै प्र-१-०१-००१ त ९७९७ नं को ट्याक्टर र  को.२० प ३२७८ नं को म‍ोटरसाइकल  एकापशमा ठोक्किदा मोटरसाइकल चालक लिम्बू र माेटरसाइकलमा सवार मोरङ बेलबारी-४ का १७ वर्षिया लीला श्रेष्ठ घाइते भएकोमा लिम्बूको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको जनाईएको छ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : २० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज