३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आदर्श मावि झापाको इन्जिनियरिङ विद्यार्थीहरुको प्रदर्शनी



विर्तामोड ,झापाको कन्काई-९ स्थित आदर्श विद्यामन्दिर माविकाे प्राविधिक धार सिभिल इन्जिनियरिङका विद्यार्थीहरुले ईन्जिनियरिङ मोडलहरुको प्रदर्शनी गरेका छन्।

प्राविधिक धारतर्फका विद्यार्थीहरुले आफुले पढेका इन्जिनियरिङ विषयका मोडलहरु प्रदर्शन गरेर अभिभावक तथा अन्य साधारण धारका विद्यार्थीहरुलाई देखाए ।

वाटर रिसोर्स इन्जिनियरिङको तर्फबाट हाइड्रोपावर, काेन्टोर फार्मिङ हिलरोड र ड्रोप इरिगेशनका मोडलहरु प्रदर्शन गरिएका थिए।

हाइड्रोपावर,काेन्टाेर फार्मिङ र ड्रोप इरिगेशनको निर्माण एवम् फाइदा तथा बेफाइदा विद्यार्थीहरुले प्रदर्शनीमा सहभागी अभिभावकहरुलाई बताएका थिए।

वि.सं.२०७५ बाट प्राविधिक धार सिभिल इन्जिनियरिङ पढाइ शुरु भएको आदर्श विद्यामन्दिरमा कुल १८० भन्दा बढि विद्यार्थीहरु मेची अन्चलका विभिन्न जिल्लाहरुबाट अध्ययनरत रहेको बताइएको छ।

प्रदर्शनीक‍ो भिडियो हेर्नूहाेला।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ३८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु