५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आदर्श मावि झापाको इन्जिनियरिङ विद्यार्थीहरुको प्रदर्शनी



विर्तामोड ,झापाको कन्काई-९ स्थित आदर्श विद्यामन्दिर माविकाे प्राविधिक धार सिभिल इन्जिनियरिङका विद्यार्थीहरुले ईन्जिनियरिङ मोडलहरुको प्रदर्शनी गरेका छन्।

प्राविधिक धारतर्फका विद्यार्थीहरुले आफुले पढेका इन्जिनियरिङ विषयका मोडलहरु प्रदर्शन गरेर अभिभावक तथा अन्य साधारण धारका विद्यार्थीहरुलाई देखाए ।

वाटर रिसोर्स इन्जिनियरिङको तर्फबाट हाइड्रोपावर, काेन्टोर फार्मिङ हिलरोड र ड्रोप इरिगेशनका मोडलहरु प्रदर्शन गरिएका थिए।

हाइड्रोपावर,काेन्टाेर फार्मिङ र ड्रोप इरिगेशनको निर्माण एवम् फाइदा तथा बेफाइदा विद्यार्थीहरुले प्रदर्शनीमा सहभागी अभिभावकहरुलाई बताएका थिए।

वि.सं.२०७५ बाट प्राविधिक धार सिभिल इन्जिनियरिङ पढाइ शुरु भएको आदर्श विद्यामन्दिरमा कुल १८० भन्दा बढि विद्यार्थीहरु मेची अन्चलका विभिन्न जिल्लाहरुबाट अध्ययनरत रहेको बताइएको छ।

प्रदर्शनीक‍ो भिडियो हेर्नूहाेला।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ३८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज