७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा निमावि नेपालीका १४ स्थायी शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयाेगबाट सिफारिस भएका निमावि तहका स्थायी १३४ नेपाली विषयका शिक्षकहरुमध्ये शिक्षा विकास निर्देशनालय धनकुटाले पाँचथरमा १४ शिक्षकहरुलाई सिफारिस गरेकाे छ। आज सुचना जारी गर्दै पाँचथर सिफारिस गरेका शिक्षकहरु निम्न हुनुहुन्छ।१)खगेन्द्र कुमाल २)सविना चापागाई ३)प्रदिप राई ४)जानुका चापागाई ५)मदन रेग्मी ६)मदन अधिकारी ७)उषा सुवेदी ८)सविता निरौला ९)गुरु वचन चौधरी १०)शशी रेग्मी ११)अम्विका उप्रेती खरेल…