७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ-३,गाेपेटारमा ट्याक्सी दुर्घटना

गाेपेटार,मेची राजमार्गको फिदिम ताप्लेजुङ खन्डकाे हिलिहाङ -३,गाेपेटारकाे पुरानाे घुम्तीमा आज सडक दुर्घटना भएको छ। ताप्लेजुङबाट इलाम आउदैगरेकाे मे.१ ज २०५९ नम्बरको ट्याक्सी र ताप्लेजुङ जाँदैगरेकाे मे.१ च २८२५ नम्बरकाे पिकअप एकापशमा ठाेक्किएर दुर्घटना भएकाे बताइएकाे छ। दुर्घटनामा कुनै मानविय क्षति भने नभएकाे प्रत्यक्षदर्शी स्थानियलाई उद्धृत गर्दै बताइएकाे छ।दुर्घटनाबाट अवरुद्ध सडक खुलाइएको जनाइएको  छ।