३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भाग्यमानी नौ महिला सिडीओहरु,प्रशाशनमा समावेशिता



काठमाडौ,नेपाली प्रशासन इतिहासमा पहिलाेपटक एकैपटक नौ जना महिला प्रमुख जिल्ला अधिकारी बनेर प्रशासनमा महिला सशक्तीकरणकाे अनुपम उदाहरण प्रस्तुत भएकाे छ।

गृह मन्त्रालयकाे अनुसार चार सहसचिव र पाँच उपसचिवलाई जिल्लाकाे प्रशाशन हाक्ने कमान्ड सुम्पिएकाे हाे।

गृह मन्त्रालयले उपसचिवहरु  ताप्लेजुङमा गाेमादेवि बाेखिम,धनकुटामा लिलाकुमारी केसी पान्डे,ओखलढुङ्गामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुङ्गेल र अर्घाखाचीमा मीना अर्याललाई सिडीओकाे जिम्मेवारी दिएकाे छ।

सहसचिवहरुमा सुनसरीमा हुमकला पान्डे,सिन्धुलीमा सुनिता नेपाल,बाग्लुङमा राेशनीकुमारी श्रेष्ठ र डाेटीमा कल्पना श्रेष्ठ सिडिओ बन्नुभएकाे छ।

प्रदर्शनी कुमारी पहिलाे महिला मधेशी सिडीओ बन्नु भएकाे हाे भने गाेमादेवि चेम्जाेङ,राेशनीकुमारी श्रेष्ठ र कल्पना श्रेष्ठ आदिवासी जनजाती महिला हुनुहुन्छ।

ताप्लेजुङ, मनाङ र धनकुटाले पहिलाेपटक महिला सिडीओ पाएकाे हाे ।सिन्धुली,बाग्लुङ,डाेटी ,ओखलढुङ्गाले पनि पहिलाेपटक महिला सिडिओ पाएकाे बताइन्छ।

 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ४६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु