३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामाेड झापाकाे नेपाल शिक्षक संघकाे अधिवेशन सम्पन्न,



विर्तामाेड,आज विर्तामोड-३,झापा स्थित महेन्द्ररत्न माविमा नेपाल शिक्षक संघ  विर्तामाेड नगर अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट जयकुमार प्रसाइकाे सभापतित्वमा २८ सदस्यिय नेपाल शिक्षक संघ विर्तामाेड नगर कार्य समिती चुनिएकाे छ।

समितिकाे उपाध्यक्षमा सरस्वती दाहाल र ज्ञानु न्यौपाने तथा युवराज ढकाल र तेजेन्द्र थापा सचिव हुनुहुन्छ।सुम्निमा राई,डमरुबल्लभ ओझा,मनु श्रेष्ठ र उमा राजवंशी सह-सचिव रहनु भएका कार्यसमितिमा सुष्मा निरौला,तारानाथ पाेखरेल,डिल्लिराम निरौला,रमेश ढुङगेल लगायत सदस्य हुनुहुन्छ।

नेपाली काङ्ग्रेस विर्तामाेड नगर सभापती भाेजराज सिटौला प्रमुख अतीथी रहनुभएकाे साे खुल्ला सत्रमा नेपाल शिक्षक संघ झापा अध्यक्ष नेत्र खरेल,नेपाल शिक्षक महासंघ झापाकाे संस्थापक अध्यक्ष तेजप्रकाश चम्लागाइ विशेष अतिथी तथा विर्तामाेड नगरपालिका वडा नं ५,६ र १० का निर्वाचित वडाध्यक्षहरु रोहित प्रसाईं,सूर्यप्रसाद कन्दङ्बा,दुर्याेधन गुरुङ तथा वडा नं ४ का निवर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रौला,शिक्षक महासंघ विर्तामाेडका अध्यक्ष युवराज कट्टेल ,नगर शिक्षा अधिकृत दिनेश आचार्य  लगायतका अतिथीहरु हुनुहुन्थ्याे । साे खुला सत्रकाे संचालन कैलाश पोखरेल तथा  अध्यक्षता लिला प्रसाद भन्डारीले गर्नु भएकाे थियाे।

साे खुल्ला सत्रमा सेवानिवृत्त हुनुभएका शिक्षकहरु तथा विर्तामाेडमा सरुवा भइ आउनुभएका शिक्षकहरुलाई सम्मान गरिएकाे थियाे।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ८ : २६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु