३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् सुभाङका पूर्व गाविस उपाध्यक्ष देविप्रसाद याेङहाङ



फिदिम,पाँचथरकाे सााविक सुभाङ गाविसकाे पहिलो निर्वाचित उपाध्यक्ष  तथा राजनितीकर्मी देविप्रसाद याेङहाङकाे ६७ वर्षको उमेरमा उच्च रक्तचापकाे कारण निधन भएकाे छ।

हाल हिलिहाङ-५ स्थित सुभाङ निवासी स्व.याेङहाङ वि.सं.२०४९ सालकाे पहिलाे स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट अत्यधिक मत ल्याई गाविस उपाध्यक्षमा  निर्वाचित हुनुभएको थियाे।पन्चायत कालमा समेत पटकपटक वडाध्यक्ष र उपप्रधान पन्चमा निर्वाचित हुनुभएको स्व. याेङहाङ बहुदलपछि नेपाली काङ्ग्रेसको राजनितीमा सक्रिय हुनुहुन्थ्यो ।

नेपाली काङ्ग्रेसको साविक सुभाङ गाविसकाे २ पटकको सभापति तथा संघियतापछिकाे हिलिहाङ-५ काे वडा सभापतिमा क्रियाशील  स्व.याेङहाङ समाजसेविकाे रुपमा परिचित हुनुहुन्थ्यो ।ऐतिहासिक हिलिहाङ दरवार प्रवेश द्वार,गेट निर्माण गर्न ठूलाे रकम सहयाेग गर्नु भएकाे थियाे।

स्व. याेङहाङकाे श्रीमती ,३ छाेरा र १ छाेरी हुनुहुन्छ ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ३८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु