४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् सुभाङका पूर्व गाविस उपाध्यक्ष देविप्रसाद याेङहाङ



फिदिम,पाँचथरकाे सााविक सुभाङ गाविसकाे पहिलो निर्वाचित उपाध्यक्ष  तथा राजनितीकर्मी देविप्रसाद याेङहाङकाे ६७ वर्षको उमेरमा उच्च रक्तचापकाे कारण निधन भएकाे छ।

हाल हिलिहाङ-५ स्थित सुभाङ निवासी स्व.याेङहाङ वि.सं.२०४९ सालकाे पहिलाे स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट अत्यधिक मत ल्याई गाविस उपाध्यक्षमा  निर्वाचित हुनुभएको थियाे।पन्चायत कालमा समेत पटकपटक वडाध्यक्ष र उपप्रधान पन्चमा निर्वाचित हुनुभएको स्व. याेङहाङ बहुदलपछि नेपाली काङ्ग्रेसको राजनितीमा सक्रिय हुनुहुन्थ्यो ।

नेपाली काङ्ग्रेसको साविक सुभाङ गाविसकाे २ पटकको सभापति तथा संघियतापछिकाे हिलिहाङ-५ काे वडा सभापतिमा क्रियाशील  स्व.याेङहाङ समाजसेविकाे रुपमा परिचित हुनुहुन्थ्यो ।ऐतिहासिक हिलिहाङ दरवार प्रवेश द्वार,गेट निर्माण गर्न ठूलाे रकम सहयाेग गर्नु भएकाे थियाे।

स्व. याेङहाङकाे श्रीमती ,३ छाेरा र १ छाेरी हुनुहुन्छ ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ३८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज