३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ-३,गाेपेटारमा ट्याक्सी दुर्घटना



गाेपेटार,मेची राजमार्गको फिदिम ताप्लेजुङ खन्डकाे हिलिहाङ -३,गाेपेटारकाे पुरानाे घुम्तीमा आज सडक दुर्घटना भएको छ।

ताप्लेजुङबाट इलाम आउदैगरेकाे मे.१ ज २०५९ नम्बरको ट्याक्सी र ताप्लेजुङ जाँदैगरेकाे मे.१ च २८२५ नम्बरकाे पिकअप एकापशमा ठाेक्किएर दुर्घटना भएकाे बताइएकाे छ।

दुर्घटनामा कुनै मानविय क्षति भने नभएकाे प्रत्यक्षदर्शी स्थानियलाई उद्धृत गर्दै बताइएकाे छ।दुर्घटनाबाट अवरुद्ध सडक खुलाइएको जनाइएको  छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : २२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु