५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ-३,गाेपेटारमा ट्याक्सी दुर्घटना



गाेपेटार,मेची राजमार्गको फिदिम ताप्लेजुङ खन्डकाे हिलिहाङ -३,गाेपेटारकाे पुरानाे घुम्तीमा आज सडक दुर्घटना भएको छ।

ताप्लेजुङबाट इलाम आउदैगरेकाे मे.१ ज २०५९ नम्बरको ट्याक्सी र ताप्लेजुङ जाँदैगरेकाे मे.१ च २८२५ नम्बरकाे पिकअप एकापशमा ठाेक्किएर दुर्घटना भएकाे बताइएकाे छ।

दुर्घटनामा कुनै मानविय क्षति भने नभएकाे प्रत्यक्षदर्शी स्थानियलाई उद्धृत गर्दै बताइएकाे छ।दुर्घटनाबाट अवरुद्ध सडक खुलाइएको जनाइएको  छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : २२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज