७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् हिलिहाङबाट उत्तीर्ण प्रावि शिक्षकहरु,नामसहित

पाँचथर,शिक्षक सेवा आयाेगले सार्वजनिक गरेकाे प्रावि तहकाे शिक्षकहरुकाे पाँचथर जिल्लाकाे अन्तिम नतिजाअनुसार पाँचथरमा १५१ खुला सहित ४५ जना समावेशीमा गरेर १९६ जना उत्तीर्ण हुनु भएको छ।समावेशीमा माग गरिएको ३९ महिलामध्ये १९जना,३४ आदिवासीजनजातिमा ११ जना,२७ मधेसीमा ८जना ,११दलितमा २ जना र ५ पिछडिएकाे क्षेत्रका छन्।अपांग तर्फ कुनै पनि उम्मेदवार सिफारिस नभएको जनाइएको छ। पाँचथरकाे हिलिहाङ गाउँपालिकाबाट…