२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे हिलिहाङ-७ माआगलागीमा परेर २ बालककाे निधन



पाँचथर,पाँचथरकाे हिलिहाङ-७,भारपामा आज दिउँसो भएको आगलागीमा परेर २ बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा शरण पन्धाकका ५ वर्षिय छाेरा सेसेहाङ पन्धाक र सन्ताेष खातीकाे ४ वर्षिय छाेरा निशान खाती रहेका छन्।

हिलिहाङ-७,यवाडाडाकाे प्रेम पन्धाककाे घरमा दिउसो २बजे भएको आगलागी हुदा छिमेकी शरणकाे छाेरा सेसेहाङ र साेहि घरमा बस्ने निशान खातीकाे जलेर मृत्युु भएको वडाध्यक्ष धनकुमार लिम्बूले बताए।

दिउँसो अभिभावकहरु काेहि नभएको र दुई बालक मात्रै भएको अवस्थामा आगलागी भएको र आगलागीकाे कारण थाहा नभएको बताइएको छ।घर पूर्णरूपले जलेर नष्ट भएको तथा मृतकहरुकाे शव जलेर चिन्नै नसकिने अवस्थामा माथिल्लो तलामा भेटिएकाे वडाध्यक्षले बताए।

घटनाकाे जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी ठाकुर गैह्रे र प्रहरी नायव उपरीक्षक हरि खतिवडा घटनास्थल पुगेको जनाइएको छ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ५० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक