३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याङवरकबाट उत्तीर्ण ८ प्रावि शिक्षकहरु, नाम सहित



थर्पु,याङवरक गाउँपालिकाबाट प्रावि तहमा ८ जना शिक्षकहरु उत्तीर्ण हुनुभएको  शिक्षक सेवा आयाेगले जनाएको छ।

शिक्षक सेवा आयाेगकाे अनुसनर प्रावि तहमा याङवरकबाट उत्तीर्ण हुनुहुने शिक्षकहरु यसप्रकार छन्-१)अग्नि प्रसाद दाहाल२)खाेमनाथ सापकाेटा३)इन्दिरा  बैद्य४)इन्दिरा पान्डे५)गंगामाया भट्टराई ६)सम्झना परामाबाे७)अविष्मा माबाे८)चन्द्रमणि श्रेष्ठ

पाँचथरमा खुला १५१ जना,महिला १९ जना,आदिवासीजनजाति ११जना,मधेसी ८जना,दलितमा २ जना तथा पिछडिएको क्षेत्रमा ५ जना सिफारिस हुनुभएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ३७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु