७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मावि प्रथमपत्रमा देशभरीका १६हजार ७सय २१जना सफल,विषयगत परिक्षा २०८० असार ९ गते हुने

विराटनगर,शिक्षक सेवा आयोगले आइतबार मावि तहको प्रथमपत्रको नतिजा सार्वजनिक गरेको छ।परिक्षा यहि २०७९ साल चैत १८ गते शनिवार भएको थियो। कोशी प्रदेशबाट ३,१५१ जना सफल भएको र विषयगत परिक्षा यहि २०८० साल असार ९ गते विराटनगरमा हुने आयोगले जनाएको छ। जम्मा ६,५३९ परिक्षार्थीहरुमा सफल उम्मेदवारहरुको प्रतिशत ५४.५२% रहेको जनाइएको छ। मधेश प्रदेशबानट ४,७७३ उम्मेद्वारहरुमा १,९७१…